Showing posts with label चुट्कीला. Show all posts
Showing posts with label चुट्कीला. Show all posts

Thursday, June 7, 2012

चुट्किला - ९

हुन त कसैको निजि लहड अनि निजि बिचारमा रंगीएको प्रस्तुत भावनाले के नै फरक पार्ला र ? तर जसोतसो आफ्नो क्षेत्रमा सफल भएका केहि नामहरु सामेल गरेर साँच्चै आफ्नो लागी भन्दा पनि देशको लागी बढि बाँच्ने कैयन देशभक्तहरुको चित्त दुखे जस्तो लाग्छ ।

Wednesday, November 9, 2011

चुट्कीला ८

ENGLISH - NEPALI
How do you do? - तिमी कसरी गर्छौ?
Keep in touch - छोई राख |

Monday, November 7, 2011

चुट्कीला ७

पत्नी : सुन्नु त, छोरा किन रोएको ?
पती : गधा माथी चढ्छु भन्दै छ ।
पत्नी : किन रूवाईरहेको त ? आफ्नो जीउमा चढाउनु न । 

हा हा हा हा हा हा

Sunday, November 6, 2011

चुट्कीला ६

विवाहको पहिलो रात। 
दुलहीको मनको ढुकढुकी बढीरहेको थियो। 
दुलहा कोठामा पस्यो। ढोका लगायो। 

Thursday, November 3, 2011

चुट्कीला - ५


एक जना डाक्टर पागल संग कुरा गर्दै :
डाक्टर : तिमि पागल कसरी भयौ ? 

Tuesday, November 1, 2011

चुट्कीला ४

एकपटक दाँत र जिब्रोको घमासान भनाभन परेछ |
दाँतले रिसाऊँदै भनेछ -
                  "धेरै रिस नउठा, नत्र तँ जाबोलाइ मैले एकपटक बेस्करी टोकीदिएँ भने दुइ टुक्रा हुन्छस |"
जिब्रोले जवाफ फर्काएछ,
                    "ओइ कल्लाई धम्की दिएको ? फेरी जानी जानी कसैको अगाडी चिप्लिएर केहि नराम्रो बोलिदिऊँला र ३२ वटै एकै तालमा झर्नु पर्ला |"
 ...................................................हा हा हा हा हा हा ..........................................
फेसबुकको वालबाट

Tuesday, September 27, 2011

चुट्कीला ३

हरि बहादुर आउदै गरेको दशैं को लागि खसी किन्न बजार गएछ ...
हरि बहादुर : साहुजी त्यो घोर्ले खसी को कति हो ?

Sunday, September 18, 2011

चुट्कीला २

एउटा नेता बिरामी भएछ ।
 डाक्टरले उसको परीक्षण गरेछ ।

चुट्कीला १

                                                         एकजना अधबैँसे नेता अचानक तालुखुइले भएछन् । पार्टी अफिसमा एक मित्रले उनलाई सोधे, 'के हो ? एक महिना पहिले त तिलचामले भए पनि तपाईंको टाउकोमा झयाप्प कपाल थियो । नसुहाए पनि जुल्फी लर्काउँदै हिँड्नुहुन्थ्यो । अहिले कसरी तालुखुइले हुनुभयो ?'