Tuesday, September 27, 2011

चुट्कीला ३

हरि बहादुर आउदै गरेको दशैं को लागि खसी किन्न बजार गएछ ...
हरि बहादुर : साहुजी त्यो घोर्ले खसी को कति हो ?
साहुजी : जम्मा ५०० रुपिँया ।
हरि बहादुर : आम्मा, कति सस्तो रहेछ , किन नि ?
साहुजी :चाइना को खसी हो , ग्यारेन्टी हुदैन । घर पुग्ने बेला सम्ममा भुक्न पनि सक्छ l
                                                               साभार : राजेश गिरी (फेसबुक)

1 comment:

  1. jokes ma comment ta laugh nai huncha ni hai...
    hahahahhahha! :D

    ReplyDelete

Thank You very much. Raj