Wednesday, November 9, 2011

चुट्कीला ८

ENGLISH - NEPALI
How do you do? - तिमी कसरी गर्छौ?
Keep in touch - छोई राख |

Lets hang out! - बाहिर झुन्डिउ
Let's rock the party- पार्टी मा ढुंगा हानौ
She Is Kidding - त्यसले बच्चा पाई राखेकी छ
What's up? - माथि के छ ?
Cool man! - चिसो मान्छे
Are you nuts?- के तिमी ओख्खर हौ?
Hang on - झुण्डीराख
Outstanding -बाहिर उभी रहने
All rounder -सबै तिर गोलो
Keep it up man - माथि राख मान्छे
She is hot - तेस्लाई ज्वोरो आएको छ
I miss you - म कन्या.. तिमी ?
Are you serious ? - तिमी मर्न लागेको हो ?
Judgemental - खुस्किएको न्यायधिश
Misunderstanding - तल केटि उभी राखेकी छे ..
That's right - त्यो दाहिने
Give me a break -मलाई भाचिएको देउ
Get out - गेट लाई बाहिरै राख
Shut up - बन्द माथि
I want out - मलाई बाहिर चाहियो
I've got your back - म संग तिम्रो पछाडी छ
Tensionless - दस छोरा कम

No comments:

Post a Comment

Thank You very much. Raj