Thursday, November 3, 2011

चुट्कीला - ५


एक जना डाक्टर पागल संग कुरा गर्दै :
डाक्टर : तिमि पागल कसरी भयौ ? 
पागल : मैले एक जना बिधुवा संग बिहे गरें, उसको जवान छोरि संग मेरो बुवाले बिहे गरे, अनि मेरो त्यो छोरि मेरो आमा बनि, ।उसको एउटा छोरि भइ उ मेरो बहिनि भइ । तर म उसको हजुरआमा को श्रीमान थिएँ, त्यसैले उ मेरो नातीनी भइ । यसै गरि मेरो छोरा आफ्नै हजुरआमाको भाई भयो, र म आफ्नै छोरा को भान्जा, अनि मेरो बुवा मेरो ज्वाँई भए र मेरो छोरा आफ्नै हजुरबुवाको साला अनि .............. ......क्रमशः 
डाक्टर : अरे ! चुप लाग, मलाई पनि पागल बनाउन लाग्यौ की के हो ???
                                                                             समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj