Showing posts with label गेडी. Show all posts
Showing posts with label गेडी. Show all posts

Saturday, September 3, 2011

तिज

नाचौँ गाँऊ संगिनी,छेड ताल रागिनी
नारी दासी नठान,हुन सक्छ बागिनी
पारी पाखैमा,
माया गर, राख आँखैमा ।१।

Monday, August 29, 2011

गेडी - ३

राजाबादी शासन, भ्रष्टाचार्मा त्यो थियो ।
मिलीजुलीअब त, जलायौँ है यो दियो ।।
जलाई,
देशको अब,गरौँ भलाई ।


Saturday, August 20, 2011

=========दुई गेडी =========


हजारौं सपना अपुरा, थाँती राखेकै छु ।
पिडा बोकी लाख मनाँ, हाँसी राखेकै छु ।
सारो भो,
जीवन यो, जिउनै गाह्रो भो ।।

Saturday, March 5, 2011

<< गेडी >> दशैँ

 गेडी १

फुलै फुल्यो रंगीन, बारी कान्ला ढाकेर ।

हिलो गयो बिदा भई, न्यानो घाम डाकेर ।।

भाकै हो,

दशैँ अब छेउमै आकै हो ।।



गेडी २