Saturday, August 20, 2011

=========दुई गेडी =========


हजारौं सपना अपुरा, थाँती राखेकै छु ।
पिडा बोकी लाख मनाँ, हाँसी राखेकै छु ।
सारो भो,
जीवन यो, जिउनै गाह्रो भो ।।



>>>

रोइरहेथ्यो मन आँखाले झुक्याइ दिएँ ।
थुप्रै थिए पिडा कसी मुठी लुकाइ दिएँ ।
भसक्कै,
सम्झेर, दुख्यो मुटु चसक्कै ।।  

No comments:

Post a Comment

Thank You very much. Raj