गेडी - ३
राजाबादी शासन, भ्रष्टाचार्मा त्यो थियो ।
मिलीजुलीअब त, जलायौँ है यो दियो ।।
जलाई,
देशको अब,गरौँ भलाई ।
सु:ख-दु:ख भन्नु नै,मानिसको कर्म हो ।
बुझी दिने खै कस्ले,गरीबको मर्म यो ।।
आसैमा,
जिन्दगी यो, पर्यो पासैमा ।
-योगेन्द्र विवश "प्रतिक"
मायाको बस्ती नेपाल,
हाल:-कतार
No comments:
Post a Comment
Thank You very much. Raj