Saturday, October 22, 2011

"तिमी म र बर्तमान"

( केहि बर्ष पहिले लेखेको कबिता आज आफ्नै जिन्दगीसँग हुबहु मिलेको देखेर चकित छु म ।)
अलिकती तिमी चुक्यौ,
तिमीले बुझेनौ ।


धेरै चुके आफ्नाहरु,
कहिल्यै सोचेनौ ।।

दोश मेरै देख्ने तिमी,
हर मोडमा ।

पछी छोड्यौ संसार,
अघि बढ्ने होड्मा ।।

तिम्रो बाटो नरोक्नु,
मेरो गल्ती थियो ।

बिश्वास धेरै गर्नु,
कमजोरी भयो ।।

अलिकती तिमी चुक्यौ,
तिमीले बुझेनौ ।

2 comments:

Thank You very much. Raj