चर्चा जो थियो, उस्तै लाग्दैछ हजुर ।
एक्लो यो ज्यान, आश जाग्दैछ हजुर ।।
शशी त्यो गगनको, कुरा गर्नु बेकार
देखेर त्यो रुप, कतै भाग्दैछ हजुर ।
एक्लो यो ज्यान, आश जाग्दैछ हजुर ।।
वास त्यो फुलको, फिक्का लाग्दैछ आज
लोभिएर तिमीसँगै, सुवास माग्दैछ हजुर ।
एक्लो यो ज्यान, आश जाग्दैछ हजुर ।।
बाँध यो मनको, बाँधेर राखेकै हो
भेटेर तिमीलाई, सीमा नाग्दैछ हजुर ।
एक्लो यो ज्यान, आश जाग्दैछ हजुर ।।
तिम्रो रुपले हो की, बलेको यो मन
मनभरी मिठो, माया पाक्दैछ हजुर ।
एक्लो यो ज्यान, आश लाग्दैछ हजुर ।।
एक्लो यो ज्यान, आश जाग्दैछ हजुर ।।
शशी त्यो गगनको, कुरा गर्नु बेकार
देखेर त्यो रुप, कतै भाग्दैछ हजुर ।
एक्लो यो ज्यान, आश जाग्दैछ हजुर ।।
वास त्यो फुलको, फिक्का लाग्दैछ आज
लोभिएर तिमीसँगै, सुवास माग्दैछ हजुर ।
एक्लो यो ज्यान, आश जाग्दैछ हजुर ।।
बाँध यो मनको, बाँधेर राखेकै हो
भेटेर तिमीलाई, सीमा नाग्दैछ हजुर ।
एक्लो यो ज्यान, आश जाग्दैछ हजुर ।।
तिम्रो रुपले हो की, बलेको यो मन
मनभरी मिठो, माया पाक्दैछ हजुर ।
एक्लो यो ज्यान, आश लाग्दैछ हजुर ।।
No comments:
Post a Comment
Thank You very much. Raj