Saturday, August 27, 2011

हाम्रै देशकै आफ्नै आविष्कार








                                         केहि समय अगाडी म मेलम्ची जाने बाटोमा पर्ने कुन्ताबेशीँ भन्ने ठाउँमा गएको थिएँ । उदेश्य त रुखकटहर खाने थियो, खाईयो । फर्कदाँको यो दृश्यले मन खिच्यो । हुन त यसरी एउटा अतिरीक्त पाङ्ग्रा बोक्नु बाध्यता पनि होला । बाटोमा पन्चर भए सट्ट खोल्यो चेन्ज गर्‍यो ।

                            तर गाडीमा मात्रै यस्तो देखेको अनौठो पक्कै लागेको हो मलाई ।      

No comments:

Post a Comment

Thank You very much. Raj