सयौ थुँगा फूलका हामी छरिएका नेपाली !
हत्या हिँशा फैलिएको मेची~महाकाली !! बेरोजगारी महंगी छ तराइ पहाड हिमाल !
नेता घुम्छन पजेरोमा जनता सधैँ बेहाल !!
बहुल जाति भाषा धर्म बेग्ला बेग्लै व्यबहार !
दिन दुखि राष्ट्र हाम्रो वाह वाह नेपाल !!!
वाह वाह नेपाल !!!!
(हिमाली, पहाडी वा मधेसी भएर हैन, नेपाली भएर बाँच्न पाईयोस।) यो रचना रुपक थापाको फेसबुकको पानाबाट साभार गरिएको हो ।
हत्या हिँशा फैलिएको मेची~महाकाली !!
नेता घुम्छन पजेरोमा जनता सधैँ बेहाल !!
बहुल जाति भाषा धर्म बेग्ला बेग्लै व्यबहार !
दिन दुखि राष्ट्र हाम्रो वाह वाह नेपाल !!!
वाह वाह नेपाल !!!!
(हिमाली, पहाडी वा मधेसी भएर हैन, नेपाली भएर बाँच्न पाईयोस।)
No comments:
Post a Comment
Thank You very much. Raj