![]() |
| फरक पशुपती |
![]() |
| धुवाँ अनि जीन्दगी |
![]() |
| मुख्य मन्दिरका चार चाँदीका ढोकामध्य एक ढोका |
![]() |
| बाग्मती मन्दिर र गगन |
![]() |
| मन्दिरको स्वर्ण गजुर र सफा अाकाश |
![]() |
| मन्दिर पारी पटीको लहरै साना मन्दिरहरूका शीबलिङ्ग |
![]() |
| यो सेतो घरलाई बज्रघर भनिदोँ रहेछ । |
![]() |
| सुन्दर प्राकृतीक दृश्य |
![]() |
| पशुपतीनाथको मुख्य ढोकाको दृश्य |
![]() |
| माथी कैलाश डाँडा छेउको भित्तो साँच्चै राम्रो छ । अचेल त्यहाँ कसैलाई पनि बस्न दिने गरीएको छैन ।तलको टहरा जुत्ता चप्पल राख्ने ठाँउ हो । जहाँ निशुल्क जुत्ता चप्पल राख्ने गरिन्छ । |
![]() |
| परेवा, साँढे र बाँदरहरूलाई खाना र दाना खुवाउने र पानी खुवाउने ठाँउ |
![]() |
| सुन्दर दृश्य |
![]() |
| मन्दिर परिसरको सुन्दर दृश्य |
![]() |
| अाजकल माग्नेहरूलाइ यता राख्ने गरीएको छ । |
![]() |
| यो तस्बिर लिदाँ गगन सफा देखिएको छ । |
















sabai ali ali kati yeko, purai na aayeko jasto chha picture haru.
ReplyDelete