![]() |
| साँच्चै सुन्दर देखिएको छ । |
![]() |
| श्लेषमान्तक बनमा पालीएका मृग |
![]() |
| "धुवाँ, चिता र जीबन" -म यी दृश्यले साँच्चै भावुक भन्ने गर्छु । |
![]() |
| फोटोको दाहिने भाग तर्फ केहि सुधार गर्नु जरूरी छ, हुन त पहिलेको तुलनामा धेरै सुधार अाएको छ । |
![]() | |
| धर्मको मात्रा बढि भयो भने घातक हुन्छ रे ।। सीस्नोबोटको अाखाँबाट देखिएको मन्दिर |
![]() |
| पशुपतिनाथ मन्दिरको फरक दृश्य |
![]() |
| फोटोमा फोहोर बाग्मती नदिदेखि डाँडा र अाकाश सम्म प्रष्ट देख्न सकिन्छ । |
![]() |
| चिता, गगन, मन्दिर परिसर सबै समेट्ने उदेश्यले फोटोलाई केहि ढल्काएर खिचिएको छ । दायाँतर्फ झ्याल नै झ्याल भएको घरमा अार्यघाट अस्पताल चलाईएको छ । |
![]() |
| बायाँ भागको दृश्य केहि बढि खिचीएको छ फोटोमा |
![]() |
| चीता र धुँवा |
![]() |
| मन्दिर र परिसर |
![]() |
| यसलाई पशुपती मन्दिर परिसरको श्लेषमान्तक बनमा पालीएको छ । तर संख्यामा भएको बढोत्तरीको कारण चरण र खानपानको समस्या बढेको छ । |
![]() |
| यो मन्दिरको नाम चाहिँ थाहा भएन । |
पशुपतीनाथको मन्दिर र त्यसै वरिपरिका दृश्यहरूलाई समेटेर यो दोश्रो भाग तयार गरिएको छ ।
















No comments:
Post a Comment
Thank You very much. Raj