Saturday, June 4, 2011

पशुपतीनाथ मन्दिर र मन्दिर परिसरका केहि झलक

फरक पशुपती
धुवाँ अनि जीन्दगी
मुख्य मन्दिरका चार चाँदीका ढोकामध्य एक ढोका
बाग्मती मन्दिर र गगन
मन्दिरको स्वर्ण गजुर र सफा अाकाश
मन्दिर पारी पटीको लहरै साना मन्दिरहरूका शीबलिङ्ग
यो सेतो घरलाई बज्रघर भनिदोँ रहेछ ।
सुन्दर प्राकृतीक दृश्य
पशुपतीनाथको मुख्य ढोकाको दृश्य
माथी कैलाश डाँडा छेउको भित्तो साँच्चै राम्रो छ । अचेल त्यहाँ कसैलाई पनि बस्न दिने गरीएको छैन ।तलको टहरा जुत्ता चप्पल राख्ने ठाँउ हो । जहाँ निशुल्क जुत्ता चप्पल राख्ने गरिन्छ ।
परेवा, साँढे र बाँदरहरूलाई खाना र दाना खुवाउने र पानी खुवाउने ठाँउ  
सुन्दर दृश्य
मन्दिर परिसरको सुन्दर दृश्य
अाजकल माग्नेहरूलाइ यता राख्ने गरीएको छ ।
यो तस्बिर लिदाँ गगन सफा देखिएको छ ।
पशुपती नाथको मन्दिरमा जुन ढोका देखिएको छ त्यो अहिले बन्द छ । माअोबादिको सरकारको पालामा पशुपतिको मुलभट्ट फेर्दा भएको विवाद पछाडी सुरक्षाको लागी भनेर बन्द गरिएको यो ढोका पछि जिर्णोद्धारको लागी बन्द गरियो तर अहिलेसम्म पनि खोलीएको छैन । तल धुवाइरहेको ठाँउमा लाश जलाउने कार्य गरिदैँछ भने ढोकाको ठीक तल ब्रह्मनाल रहेको छ ।













1 comment:

  1. sabai ali ali kati yeko, purai na aayeko jasto chha picture haru.

    ReplyDelete

Thank You very much. Raj