धनीका आँखामा गरीब
एउटा धनी केटीलाई बिद्यालयमा “गरीब परिवार” को बारेमा एउटा निबन्ध लेख्न भनियो ।
केटीको निबन्ध यस्तो थियो
एउटा गरीब परिवार थियो, गरीब बुवा, गरीब आमा अनि गरीब बच्चाहरु ।
त्यो परिवारमा जम्मा चार जना नोकरहरु थिए , ती पनि सबै गरीब थिए ।
एउटा हुन्डाईको कार थियो, त्यो पनि कुच्चिएको थियो ।
उनीहरुको गरीब ड्राइभर त्यही गाडीमा बच्चाहरुलाई बिद्यालय पुर्याउन र लिन जाने गथ्र्यो ।
बच्चाहरुसँग पुराना स्मार्ट फोन थिए ।
उनीहरु घरमा ढिलो इन्टरनेट चल्थ्यो त्यो पनि एडीएसएलबाट ।
बच्चाहरु हप्तामा तीनपटक बाहिर होटलमा खाना खान्थे बाँकी दिन घरमै खानुपथ्र्यो ।
घरमा दुईवटा मात्रै ए सी थिए तर सबै सेकेन्ड ह्यान्ड ।
सबै परिवार धेरै मुश्कीलले सुख भोगीरहेका थिए ।
समाप्त
(हिन्दी भाषाको कथाबाट पुनर्लेखन)
No comments:
Post a Comment
Thank You very much. Raj