सरल र स्पष्टको पर्याय समाजसेवी दिलशोभा श्रेष्ठको अन्तर्वाता आयो दिशा निर्देशमा । गौरब गरे आम नेपालीले उनको महान कार्यमा ।
बीजयकुमारले तारिफ पाए । केहि दिनमा पत्ता लाग्यो त्यसको जस उनलाई दिएर तारिफ गर्नु बेकार रहेछ । बिचरा बीजयले त जागीर मात्रै खाएका रहेछन् ।
केहि समयमै दिलशोभाको अन्तर्वार्ताको श्रेय लिन खोज्नेहरु बजारभरि देखिए । मेरै मित्रहरु पनि थपिए भिडमा । दूईजना मित्रले त हामी सर्वनाम प्रयोग गरेकोले पाच्य भयो ।
तर तेस्रो मित्रले प्रथम पुरुषको एकाक्षरी सर्वनाम प्रयोग गरेपछि भने पचाउन अलिक गारै पर्यो । रमाईलो त मित्रको दलिल छ –“फेसबुकमा स्ट्याटस लेखेको थेँ अनि पत्रकार साथीले अन्तर्वार्ता लिदेको !”
वा ! कति महान आत्माहरु
रिसानी माफ होस ।
२०६९–०४–२१
yasto pani hun6 hai???
ReplyDelete