रोइरहेथे आँखाहरु, खुशी भनी ढाँटीदिएँ ।
अलिकती थियो खुशी, त्यही पनि बाँटीदिएँ ।।
बिझायो रे फूलहरु भन्छीन आँखा जुधाएर
काँडा रैछ उनको साथ, फूलसँग साटिदिएँ ।।

No comments:
Post a Comment
Thank You very much. Raj