गज्जबको त्यो धार थियो, सिद्धयाउने मार थियो ।
सहि बसेँ प्रहार सारा, त्यहीँ मेरो संसार थियो ।।
मिठो छुरी भन्थ्यौ तिमी, कोही भन्थे झुटो हो माया ।
सबै सत्य लाग्यो आज, भोगाई त्यहि अंसार (अनुसार) थियो ।।
जति जाने जति सिकेँ, मायाको अर्थ जिबनमा ।
बाँच अनि बाँच्न देउ, यहि एउटा सार थियो ।।
छलछाम चल्दो रहेछ, मायाको त्यो खेलमा पनि ।
माया गर्नु कमजोरी भो, बिश्वास मेरो हार थियो ।।
तन्मन सबै जल्दो रैछ, अन्धकार जिबन सारा ।
पिडाको त बेग्लै कुरा, मुटु भित्रै प्रहार थियो ।।

समाप्त

No comments:
Post a Comment
Thank You very much. Raj