बिर्सेर पनि सकिन मैले
चाहेर पनि भुलीन मैले ।
तीमी नै तिमी मेरो जीन्दगीमा
तीम्रै याद केबल मेरो ढुकढुकीमा ।
त्याग्न पनि त सकिन मैले,
छाँया रहेसम्म भुलिन कैले ।
तीमी नै तिमी मेरो हर साथमा
छाँया बनी दिनमा सपनी रातमा ।
भुलेर पनि भुलिन मैले
बिर्सेर पनि सकिन कैले ।
तिमीनै तिमी मेरो सबै यादमा
तिम्रो नाम अघि अरु सबै बादमा ।
चाहेर पनि भुलीन मैले ।
तीमी नै तिमी मेरो जीन्दगीमा
तीम्रै याद केबल मेरो ढुकढुकीमा ।
त्याग्न पनि त सकिन मैले,
छाँया रहेसम्म भुलिन कैले ।
तीमी नै तिमी मेरो हर साथमा
छाँया बनी दिनमा सपनी रातमा ।
भुलेर पनि भुलिन मैले
बिर्सेर पनि सकिन कैले ।
तिमीनै तिमी मेरो सबै यादमा
तिम्रो नाम अघि अरु सबै बादमा ।
No comments:
Post a Comment
Thank You very much. Raj