माया गाँस्न जाँनिन मैले,
प्रीत साट्न जाँनिन ।।
भो मायाको कुरै नगर,
मैले हाँस्न जाँनिन ।।
माया भनी सोच्छु जब,
दया पाउँछु मेरो लागी ।
आफ्नै जिबनदेखि टाढा,
कहाँ सम्म जानु भागी ।।
भो मायाको कुरै नगर ।।२।।
माया गाँस्न जानीन मैले,
प्रीत साट्न जाँनिन ।।
भो मायाको कुरै नगर,
मैले हाँस्न जाँनिन ।।
नजिक नजिक सोच्दै गर्दा,
दुर दुर माया हुन्छ ।।
कस्तो रैछ माया यस्तो,
आखाँबाट बर्सिदिन्छ ।।
भो मायाको कुरै नगर ।।२।।
माया गाँस्न जानीन मैले,
प्रीत साट्न जाँनिन ।।
भो मायाको कुरै नगर,
मैले हाँस्न जाँनिन ।।
भाग्य भए लडी लडी,
पाउँछ भन्थे जिबनमा ।
खाटो बस्यो नमेटिने,
तोडिएको यो मनमा ।
भो मायाको कुरै नगर ।।२।।
माया गाँस्न जानीन मैले,
प्रीत साट्न जाँनिन ।।
भो मायाको कुरै नगर,
मैले हाँस्न जाँनिन ।।
२०६८–असोज ४ गते
प्रीत साट्न जाँनिन ।।
भो मायाको कुरै नगर,
मैले हाँस्न जाँनिन ।।
माया भनी सोच्छु जब,
दया पाउँछु मेरो लागी ।
आफ्नै जिबनदेखि टाढा,
कहाँ सम्म जानु भागी ।।
भो मायाको कुरै नगर ।।२।।
माया गाँस्न जानीन मैले,
प्रीत साट्न जाँनिन ।।
भो मायाको कुरै नगर,
मैले हाँस्न जाँनिन ।।
नजिक नजिक सोच्दै गर्दा,
दुर दुर माया हुन्छ ।।
कस्तो रैछ माया यस्तो,
आखाँबाट बर्सिदिन्छ ।।
भो मायाको कुरै नगर ।।२।।
माया गाँस्न जानीन मैले,
प्रीत साट्न जाँनिन ।।
भो मायाको कुरै नगर,
मैले हाँस्न जाँनिन ।।
भाग्य भए लडी लडी,
पाउँछ भन्थे जिबनमा ।
खाटो बस्यो नमेटिने,
तोडिएको यो मनमा ।
भो मायाको कुरै नगर ।।२।।
माया गाँस्न जानीन मैले,
प्रीत साट्न जाँनिन ।।
भो मायाको कुरै नगर,
मैले हाँस्न जाँनिन ।।
२०६८–असोज ४ गते
No comments:
Post a Comment
Thank You very much. Raj