रचनाकार : किशोर खड्का, दोलखा
जाही जुही गुराँस हेर कसरी फुलेको
बसन्त हेर रुख बुट्टासँगै कसरी भुलेको ।
++ ++ ++
लेकैमा ढाक्यो गुराँस फुलले हेर्दैमा थाकेको
लेकको सेलो बेसीको झ्याउरे सुनेर झुलेको ।
++ ++ ++
प्रकृती राम्रो नेपालीपनको डाँडा र पाखाले
गाउँछे गीत त्यो न्याउली चरी बिरही भाकाले ।
++ ++ ++
बसन्तसँगै जीवन पायो त्यो पारी पाखाले
नपुग्दो रैछ देखेर मात्र यो पापी आखाँले ।।

No comments:
Post a Comment
Thank You very much. Raj