by Raju Dahal on बुधबार , जुलाई 14, 2010 तारिख 11:14बिहान बजे
नशासरी लाग्यो मलाई, तिमी छेउ पर्दा,
एकोहोरो हेरिरहेँ म, तिमी सामु पर्दा ।
हाँस्यौ तिमी अरुसंगै,मख्ख म हेरिरहेँ,
मन मुटु लुटुपुटु, तिम्रै रुपमा बेरिरहेँ ।।
कालो कालो तिम्रो केश,पुग्ने कटी सम्म,
मुहार तिम्रो सारै राम्रो,दन्त लहर टम्म ।।
हर पल पल हेरिरहेँ, आँखा चोरी चोरी,
सोचिरहेँ तिमीसँग, बोलुँ म कसोरी ।
नशा लाग्यो तिम्रो रुपको,तीमी छेउ पर्दा,
बर्षातसरी लाग्यो, तिम्रो केश खुली झर्दा ।
हात हल्लाई गयौ टाढा, टोल्हाइरहें म,
नशा लागि तिम्रो रुपको, लोल्हाइरहेँ म ।।।।

No comments:
Post a Comment
Thank You very much. Raj