Friday, June 17, 2011

आखिर बाँच्नै पर्‍या छ याँ...................................

                                         त्रो बर्ष कलेज गईयो कुनै नाथे पार्टीको कुकुर बनीएन ।। अब त बाँच्नको लागी पनि कुनै न कुनै भातृ संगठनमा लाग्नै पर्ने भो बा ।। वाई स्याल अहिले त्यती तातेको देखिन्न क्यार, यो युथा फोरस तिर जाने बाटो कता पर्छ हजुर ?? बालकोट भन्छन क्यारे, खै योग्यता पो नपुग्ने भो ?? हत्या, अपहरण, फिरौती, गुण्डागर्दी केहि गरेकै छैन । कतै यसो ट्युसन पढ्न पाईन्न भन्या......??
                                                बालकोट जाम की बल्खु भन्ने कुरामा थोरै सोचबिचार हुँदै छ ।। बालकोटका सर पनि खतरा छन् रे ?? बल्खुको स्कुल पनि चलेकै हो बालकोट जाम की बल्खु भन्ने कुरामा थोरै कन्फ्युज भा हो ।।

No comments:

Post a Comment

Thank You very much. Raj