Labels
गजल
कबिता
लघुकथा
केहि फरक
कथा
ब्यङ्ग्य
तस्बीर
बालगीत / गीत
शहर चर्चा
नाटक / बालनाटक
Tuesday, March 8, 2011
बाल गीत (पुतली)
रङ्गी चङ्गी पुतली
हेर फुलमा डुलेको ।
पुतलीको रङ्ग हेरी
हाम्रो मन भुलेको ।।
एउटा फुल अर्को फुल
नाच्दै नाच्दै पुतली ।
आकाश माथि उडीहिँड्छ
डर केही नमानी ।।
लौन बाबा लौन आमा
मलाई पनी त्यसरी ।
उड्न मन लाग्यो
आज उडौँ कसरी ?।।
No comments:
Post a Comment
Thank You very much. Raj
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Thank You very much. Raj