रोकिएर घरी घरी, पाइला अघि सार्नु किन ?
छेकिएर वरि परी, नजर ममा पार्नु किन ??
माया लाउने रहर पो मन्मा कतै पलायो की ?
सँगालेर रहर् हरु, मनको भित्रै मार्नु किन ?
जाल बोकी माया को चारो बनाइ आफ्नै रुप
नखोलेर माया जाल, हिम्मत त्यसै हार्नु किन ?
जाल बिनै म त यसै नजरको बन्दी तिम्रो
नसोचेर केही पनि, त्यसै आँशु झार्नु किन ?

No comments:
Post a Comment
Thank You very much. Raj