Sunday, April 29, 2012

तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ

अन्जु पन्त औठी सहित
           

                         हलिउड तथा बलिउडको लागी गायक गायीका अनि संगीतकारहरुको जिवनमा उनीहरुको अन्तरङ्ग घटनाहरु सार्वजनिक हुनु त्यती नौलो रहेन । तर तुलनात्मक रुपमा अन्तरङ्ग मामलामा त्यती खुलिनसकेको नेपालको लागी भने यस्ता घटनाहरु नौलो हुने गरेका छन् । 


               प्रबिधीको बिकास सँग सँगै बिभीन्न क्यामरा र मोबाईलको प्रयोगले त्यस्ता सम्बन्धहरु उनीहरुले नचाहँदा नचाहँदै पनि सार्वजनिक भएर राम्रै नाम र दाम कमाइसकेका सेलीब्रेटीहरु पनि बिगत केहि समय देखि निकै बदनाम हुदैँ गईरहेका छन् । 

अन्जु पन्तको भनेर दाबी गरिएको दृश्य
                  केहि बर्ष अगाडीसम्म पनि पत्रिका वा टेलिभीजनमा अन्तवार्ता दिएकै भरमा यस्ता स्क्यान्डल हुने गर्दथे जस्लाई हामीहरु पब्लिक स्टन्ट पनि मान्न सक्थ्यौँ । तर बिगत केहि बर्षदेखि क्यामरा तथा मोबाईलको प्रयोगबाट खिचीएका अन्तरङ्ग क्षणहरु बिभीन्न माध्यमबाट सर्बसाधारण सम्म सार्वजनिक भएका छन् जस्को कारणले सर्बसाधारणले सित्तैमा मनोरञ्जन त पाएकै छन् साथमा सेलीब्रेटीहरु प्रतिको आस्था र सम्मानमा तुषाराघात पनि भएको छ । 


                 सबैभन्दा पहिले २०६६ सालको दशैँताका त्यतीबेलाको चर्चित अभिनेत्री नम्रता श्रेष्ठ र किचमानको यौनक्रिडा मोबाइल र इन्टरनेट आदिको माध्यमबाट बिश्वभरि फैलियो । त्यसपछि एउटा उदाउँदो अभिनेत्रीको यात्रा करिब करिब टुङ्गिन पुग्यो । 
नम्रताको यौन टेपका केहि दृश्य र काथि नम्रता 


                                 त्यसै बर्ष अभिनेत्री तथा मोडल पुजा लामा र डिजे शिशिर स्याङ्गदेन बिचको यौन क्रियाकलापको एउटा भिडीयो पनि सार्वजनिक भयो । मोबाइल, इन्टरनेट, सिडी र डिभीडीमा समेत सहजै पाईने त्यो भिडीयोकै कारणले बदनामी हुन थालेपछि उनीहरुले भद्रकाली मन्दिरमा बिहेको नाटक पनि गरे ।

Poojalama1
पुजा लामाको आपत्तीजनको भिडीयोको एक दृश्य

                              र हालै आएर फेसबुकमार्फत चर्चीत गायीका अञ्जु पन्तका नाममा केहि अन्तरङ्गका दृश्यहरु बाहिर आएका छन् । मेलोडी क्वीन मानीने उनका “तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ” जस्ता लोकप्रीय गीतहरु गाएकी थिईन । अनुहार र उनले लगाएको औँठी हेर्दा अन्जु पन्त नै लागे पनि उनी नभईदिए हुने थियो वा उनी नहुन भन्ने कामना नेपाली संगीतप्रेमीहरु गर्दछन् । यदि उनी नै भएको प्रमाणीत भएमा नेपाली कला क्षेत्र र यस्मा स्थापीत ब्यक्तीत्व प्रतीको बिश्वास समाजबाट उड्दै जानेछ ।

अन्जु पन्त औठी सहित जुन माथिको तस्बिरमा पनि स्पष्ट देख्न सकिन्छ
तपाईँ हामी सबै मिली कामना गरौँ माथिको तस्बिर अन्जु पन्तको नहोस । तर यस्को बिपरीत उनले हातमा लगाउने गरेको औँठी र माथिको अन्तरङ्ग दृश्य भएको औँठी एकै हुनु संयोग हुनसक्ने सम्भावना कमै हुन सक्छ । र माथिको तस्बीरमा घाँटीको केहि भाग हेर्दा फोटोसपको कमाल भएको हो की भन्ने पनि केहि झीनो सम्भावना छ ।

                माथिको घटनामा कसैले बदनियतनपूर्वक त्यसो गरेको हो भने दोषीलाई कानुनी रुपमा अगाडी ल्याएर कडा सजाय गर्नु अत्यन्तै अनिवार्य छ । 

No comments:

Post a Comment

Thank You very much. Raj