संसारमा फुल मन नपराउनेहरू शायदै होलान् ? |
हरेक रंगमा पाईने फुल सुन्दरताको नमुना भन्दा फरक नपर्ला । |
जसरी नारीले मानिसको अस्तीत्व धानेकी छिन त्यस्तै फुलले पनि बनस्पतीको संसार धानेको छ । |
भीर, पहरा, ढुङ्गा, पानी, हिलो जतासुकै फुल्न सक्ने फुल साँच्चै एउटा उदाहरण हो हाम्रो लागी.. |
जती राम्रो सुगन्ध भयो त्यती नै त्यो फुल बिशेष हुने गर्दछ .. |
सग्लो छदाँ बिभीन्न किरा र जनावरलाई पाल्ने फुल मरेपछि पनि फल बनेर सबैको काम दिन्छ .. |
साँच्चै संसारमा सबै भन्दा बढि प्रयोग हुने फुल यहि नै होला नि हैन र ? |
सुन्दरताको तारिफ गर्नको लागी फुलकै उपमा प्रयोग गरिन्छ । फुलजस्तै राम्री वा फुल जस्तै कोमल यस्तै यस्तै । |
No comments:
Post a Comment
Thank You very much. Raj