(संस्थागत बिद्यालयहरुको मञ्च– फिजम)
कबिता लेखन तथा बाचन प्रतियोगीता – २०६६–११–२१
अस्तित्व लामिछाने, ६
अर्किड पुपिल इङ्गलीस स्कुल
मेरो सपनाको देश नेपाल
प्रकृतीको धनी मेरो सपनाको देश नेपाल ।
हिमाल, पहाड र तराई पनि यहिँ
वनपाखा र जङ्गल पनि यहिँ ।
भाषा र धर्म संस्कृति छन् बिशाल
मिलीजुली बनाउनु पर्छ मेरो देशलाई सुन्दर शान्त बिशाल ।
जलस्रोतको पनि धनि मेरै सपनाको देश नेपालमा जाँउ
पुग्छु जहाँ लाग्छ उतै रमाँउ नेपालको सुन्दर गीत गाँउ ।
अतिनै राम्रो छ मेरो सपनाको देश
गौतम बुद्धले पनि यहिँ दिएका थिए पञ्चशीलका उपदेश ।
मेरो सपनाको देशमा चाहिन्छ शान्ति
पालन गरौँ गौतम बुद्धको उपदेश ल्याउनलाई मेरो सपनाको देशमा शान्ति ।
मेरो सपनाको देशलाई अशान्ति होईन शान्ति चाहिन्छ
धर्म र जातका कुरा पनि यहिँनै मानिन्छ ।
वीर नेपाली भनिन्छ मेरो सपनाको देशको मान्छेलाई
प्रकृतिको धनि भनिन्छ मेरै देश नेपाललाई ।।।

No comments:
Post a Comment
Thank You very much. Raj