रोएर पनि त पाइएन सुख जिबनको ।
फोएर पनि त सकिएन दु:ख जिबनको ।।
मैलै मैलोले छोपिएपछी जीवनको सार
धोएर पनि त देखिएन मुख जिबनको ।
कलिलैमा काटेँ की केहो जीवन फूल्ने बोट
बोएर पनि त भेटिएन रुख जीवनको ।
कती भोगेँ चोटहरु जीवनको यो यात्रामा
भोग्एर पनि त रोकिएन भुख जीवनको ।।
रोएर पनि त पाइएन सुख जिबनको ।
फोएर पनि त सकिएन दु:ख जिबनको ।।
No comments:
Post a Comment
Thank You very much. Raj