Monday, October 10, 2011

अ / गजल ५८


रित्तिएछ आँशु अझै रुन पा हैन ।
चिसिएछ परेली किन था छैन ।।


नभेट्दा तिमी लाई उफ्रिदै थियो ।
भेट्दा चुप धड्कन किन था छैन ।।

आफैसँग केही कम थिएन पिडा ।
चोट दीइ रुवायौ नी किन था छैन ।।

छोडी जाने भए भेट्न आयौ किन,
बिदा लिने बहाना किन था छैन ।।

खै कुन अन्तर मा पो लायौ चोट ।
कहाँ दुख्छ बेस्सरी किन था छैन ।।

No comments:

Post a Comment

Thank You very much. Raj