(संस्थागत बिद्यालयहरुको मञ्च– फिजम)
कबिता लेखन तथा बाचन प्रतियोगीता – २०६६–११–२१
एलिशा खड्का, ८
मंगल ईङ्गलिस स्कुल
म नौलो सपना देख्छु देश बनाउन
म नौलो सपना लेख्छु देश चिनाउन
म मेरो भाव कोर्छु देश बनाउन
म नयाँ उदेश्य लिन्छु देशको बिकास गराउन ।
सुन्दर, शान्त र बिशाल देश छ मेरो
हरियालीले भरिएको छ देश मेरो
हिमाल, पहाड र तराई मिलेको देश छ मेरो
बिभिन्न जातजातीहरु मिलेको देश छ मेरो ।
बिभिन्न पबित्र नदि बग्दछन् यहाँ
बिभिन्न पबित्र मन्दिरको स्थान छ यहाँ
बिभिन्न चरीको स्वर सुनिने कहिल्यै नटुट्ने गरि
बिभिन्न जातका गीत छन् कहिल्यै नछुट्ने गरि ।
त्यसैले गर्नुपर्छ आफ्नो देशलाई धेरै माया
त्याग्नु पर्छ हिँसाजन्य कामहरुलाई
लाग्नुपर्छ असल काम गर्नलाई
उठ्नुपर्छ देशको बिकास गर्नलाई ।
म नौलो सपना देख्छु मेरो देश बनाउन
म नौलो सपना कोर्छु देश चिनाउन ।
कबिता लेखन तथा बाचन प्रतियोगीता – २०६६–११–२१
एलिशा खड्का, ८
मंगल ईङ्गलिस स्कुल
म नौलो सपना देख्छु देश बनाउन
म नौलो सपना लेख्छु देश चिनाउन
म मेरो भाव कोर्छु देश बनाउन
म नयाँ उदेश्य लिन्छु देशको बिकास गराउन ।
सुन्दर, शान्त र बिशाल देश छ मेरो
हरियालीले भरिएको छ देश मेरो
हिमाल, पहाड र तराई मिलेको देश छ मेरो
बिभिन्न जातजातीहरु मिलेको देश छ मेरो ।
बिभिन्न पबित्र नदि बग्दछन् यहाँ
बिभिन्न पबित्र मन्दिरको स्थान छ यहाँ
बिभिन्न चरीको स्वर सुनिने कहिल्यै नटुट्ने गरि
बिभिन्न जातका गीत छन् कहिल्यै नछुट्ने गरि ।
त्यसैले गर्नुपर्छ आफ्नो देशलाई धेरै माया
त्याग्नु पर्छ हिँसाजन्य कामहरुलाई
लाग्नुपर्छ असल काम गर्नलाई
उठ्नुपर्छ देशको बिकास गर्नलाई ।
म नौलो सपना देख्छु मेरो देश बनाउन
म नौलो सपना कोर्छु देश चिनाउन ।
No comments:
Post a Comment
Thank You very much. Raj