(संस्थागत बिद्यालयहरुको मञ्च– फिजम)
कबिता लेखन तथा बाचन प्रतियोगीता – २०६६–११–२१
सरोज थापा, ८
ग्लोबल पब्लिक स्कुल
मेरो सपनाको देश यस्तो होस
जुन मैले चाहेको जस्तो होस
शिक्षाको दियो बल्नेछ मेरो देशमा
क्रान्तिको स्वर पनि
एकता हुनेछ भने
शान्ती हुनेछ मेरो सपनाको देशमा ।
फुलबारीमा फूलजस्तै फुलेका हुनेछन्
माहुरी जस्तै सक्रिय हुनेछन् ।
चिनिनेछ मेरो देश सारा बिश्वमा
अशान्तिलाई परास्त गरेको हुनेछ हाम्रो माझमा ।
झुल्कनेछ नयाँ घामको ज्योती मेरो देशमा
नेपाली बढ्नेछन् क्रान्ति ल्याउन सारा बिश्वमा
सबै मिली बस्नेछन् सबै नेपाली
शान्तिभुमी ज्ञानभुमी धनेर चिनीनेछौँ हामी हिमालबासी
हुनेछ एउटै नारा, उदेश्य र लय
हामी नेपाली र हाम्रो देश नेपाल ।।
कबिता लेखन तथा बाचन प्रतियोगीता – २०६६–११–२१
सरोज थापा, ८
ग्लोबल पब्लिक स्कुल
मेरो सपनाको देश यस्तो होस
जुन मैले चाहेको जस्तो होस
शिक्षाको दियो बल्नेछ मेरो देशमा
क्रान्तिको स्वर पनि
एकता हुनेछ भने
शान्ती हुनेछ मेरो सपनाको देशमा ।
फुलबारीमा फूलजस्तै फुलेका हुनेछन्
माहुरी जस्तै सक्रिय हुनेछन् ।
चिनिनेछ मेरो देश सारा बिश्वमा
अशान्तिलाई परास्त गरेको हुनेछ हाम्रो माझमा ।
झुल्कनेछ नयाँ घामको ज्योती मेरो देशमा
नेपाली बढ्नेछन् क्रान्ति ल्याउन सारा बिश्वमा
सबै मिली बस्नेछन् सबै नेपाली
शान्तिभुमी ज्ञानभुमी धनेर चिनीनेछौँ हामी हिमालबासी
हुनेछ एउटै नारा, उदेश्य र लय
हामी नेपाली र हाम्रो देश नेपाल ।।
No comments:
Post a Comment
Thank You very much. Raj