टाउकोमा फोहोर भए, कपाल लट्टा पर्छ ।
जुम्राले घर बनाई, हाम्रो रगत चुस्छ ।।
हात मुख गोडा पनि, सधैँ धुनुपर्छ ।
धुने पानी फोहोर भए, खटिराले पिर्छ ।।
सिँगान खकार जथाभावी, फाल्ने गर्नुहुन्न ।
दिसा पिसाब जहाँ पायो, उहिँ गर्नुहुन्न ।।
लुगा पनि बरोबर, धुने गर्नुपर्छ ।
चोटाकोठा बढारेर सफा राख्नुपर्छ ।।
सफासुग्घर गर्ने गरे, स्वस्थ्य राम्रो हुन्छ ।
रोग सार्ने किरा भए, डराएर भाग्छ ।।
(साभार ः मुना बाल पत्रिका)

No comments:
Post a Comment
Thank You very much. Raj