"ए s s s s s s" - झसङ्ग भएँ ।
"प s s sख तँलाई" - फर्केर हेरेँ ।
उ ?? वजनदार लट्ठी, अग्लो र कालो मान्छे, रिसले लट्ठि घुमाउँदै, मेरो पछी निकै छेउमा ।
म ?? लल्याकलुलुक, लट्ठीको चोट सहन,आँखाको ढोका बन्द गरि, टाउको समातेर थ्याच्च भुइँमा ।
प्रतिक्षा खेर गयो ।
आवाज अगाडी बढ्यो ।
बाली खाइ राखेको गोरुले चोट पायो ।
म अझै राम्रो सँग उभिन सकेको छैन । भर्खरै बारीबाट चोरेको सुन्तला हातबाट खुस्केर तल्तिर गुडिसकेछ ..................... ।।

No comments:
Post a Comment
Thank You very much. Raj