(स्रष्टा चौतारी र कुन्ता डण्ड प्रतिष्ठानले आयोजना गरेको प्रथम राष्ट्रिय गजल प्रतियोगिता २०७० मा तेस्रो स्थान हासिल गरेको गजल ।)
- प्रमेश कँडेल
- चितवन (हाल : काठमाडौं)
सोचाइ बदलियोस यो मन बदलियोस
गजल यस्तो सुनाउ जीवन बदलियोस
मरुभुमीमा खेती कहाँ सजिलो छ !
धर्ति बदलिनेछ गगन बदलियोस
उस्कै भलो होला भनि सम्झाएथेँ
मुना बदलिइन मदन बदलियोस्
शहरमा हामीलाई आरोप छन अनेक
भगवान्! तिन्का पहिरन बदलियोस
सरकार बदलिए, बिचार बदलिएन
नेताका दिमाग उस्तैछन,बदलियोस
यहाँका जनता सुनेरै मख्ख पर्छन
बानी हो अन्धो समर्थन,बदलियोस
~प्रमेश
- प्रमेश कँडेल
- चितवन (हाल : काठमाडौं)
सोचाइ बदलियोस यो मन बदलियोस
गजल यस्तो सुनाउ जीवन बदलियोस
मरुभुमीमा खेती कहाँ सजिलो छ !
धर्ति बदलिनेछ गगन बदलियोस
उस्कै भलो होला भनि सम्झाएथेँ
मुना बदलिइन मदन बदलियोस्
शहरमा हामीलाई आरोप छन अनेक
भगवान्! तिन्का पहिरन बदलियोस
सरकार बदलिए, बिचार बदलिएन
नेताका दिमाग उस्तैछन,बदलियोस
यहाँका जनता सुनेरै मख्ख पर्छन
बानी हो अन्धो समर्थन,बदलियोस
~प्रमेश
No comments:
Post a Comment
Thank You very much. Raj